उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित

न्युज अफ नेपाल, काठमाडौँ  ।  सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । साँझ चार बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्रोतले जानकारी दिएकाे छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएकाे […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको  गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले  तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल  गर्ने निर्णय गरेको हो ।स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।उनले भने, 'निर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट

भीआईपीलाई धमाधम कोरोना

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ । पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । दाहालमा संक्रमण पुष्टि भएपछि सोही बैठकमा सँगै […]

भीआईपीलाई धमाधम कोरोना

काठमाडौं, पुस २८। विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ । पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । दाहालमा संक्रमण पुष्टि भएपछि सोही बैठकमा […]

प्रधानमन्त्री देउवालाई तीन दिन आइसोलेसनमा बस्न चिकित्सकको सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । दाहाललाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहाल सहभागी थिए । प्रधानमन्त्री देउवामा कुनै लक्षण नदेखिए पनि दाहाललाई कोभिड देखिएकाले पीसीआर रिपोर्ट नआउँदासम्म […]

सरकारलाई सघाउन समन्वय समिति गठन, पाँच दलबाट आलोपालो नेतृत्व

सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलको बैठकले ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन गरेको हो ।समितिमा गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट सदस्य रहनेछन् । समितिको पहिलो बैठकको नेतृत्व र पहिलो संयोजकको भूमिका कांग्रेस वरिष्ठ नेता...

सत्ता गठबन्धन बैठकः सरकारलाई सघाउन समन्वय समिति गठन

काठमाडौं, कार्तिक २३ । सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलको बैठकले ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन गरेको हो । समितिमा गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा […]

सत्तारुढ गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने

सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने

सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने

सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ ।

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने सत्ता गठबन्धनको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको रहेको सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने भएको छ ।  यसअघि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।  सरकारका न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले प्रधानमन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरिएको हो ।  संसदीय व्यवस्थामा प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्ने खालको संयन्त्र बनाउन नमि...