अन्तर व्यवस्थापिका संघको १७४औँ महासभा सुरु

काठमाडौं- अन्तर व्यवस्थापिका संघ (आइपियू) को एक सय ४७औँ महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा सुरु भएको छ । ‘शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सुरु महासभा कात्तिक ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ । महासभाको उद्घाटन समारोहलाई गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्स, अन्तर व्यवस्थापिका संघ (आइपियू) का […]