बेलायतमा राजनीतिक संकट : प्रधानमन्त्री जोनसन भन्छन्-राजीनामा दिन्न

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि राजीनामा  दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।  मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रील

सम्बन्धित सामग्री

नेदरल्याण्डसमा किन निम्तियो राजनीतिक संकट ?

एजेन्सी । सत्ता गठबन्धनमा आवद्ध दलबीच आप्रवासी नीतिका विषयमा मतभेद हुँदा नेदरल्याण्डसमा राजनीतिक संकट आइपरेको छ । कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री मार्क रूटले राजा विलियम अलेक्जेण्डरलाई राजीनामा बुझाएसँगै नेदरल्याण्डसमा राजनीतिक संकट सुरु भएको हो । गठबन्धनमा रहेका चार दललाई आप्रवासी नीतिका विषयमा समझदारीमा ल्याउन नसक्दा रूटले सत्ता छोडेका हुन् । नेदरल्याण्डसमा रुटको सत्ता ढलेसँगै आप्रवासी नीतिले […]

बुरुन्डीमा राजनीतिक संकट : प्रधानमन्त्री र सेना प्रमुख बर्खास्त

बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मीयेले बुधबार यहाँका प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गर्नुभएको छ ।  मध्य अफ्रिकी यस देशमा  राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जनरलले एलेन गुइलाउम बुन्योनी र सेना प्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरिएको हो । उच्च पदस्त दुई अधिकारीको बर्खास्तसँगै हतार हतार बोलाइएको संसदको अधिवेशनमा सांसदहरूले सुरक्षा मन्त्री गेरवाइस नदिराकोबुकालाई बुन्योनीको […]

पाकिस्तानमा फेरि राजनीतिक संकट, सबैको ध्यान शक्तिशाली सेनातर्फ

अविश्वासको प्रस्तावलाई संसद्ले खारेज गरेसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् नै भंग गरिदिए । यससँगै पाकिस्तानको राजनीति फेरि नयाँ संकटतर्फ मोडिएको छ । प्रधानमन्त्री खानले संसद् भंग गरेसँगै आगामी ९० दिन भित्र चुनावमा जानुपर्ने प्रावधान छ । इमरान खानले नयाँ जनादेशका लागि तयार रहन जनतालाई आह्वान समेत गरेका छन् । तर राजनीतिक सहमति नबनी चुनाव […]

सडक आन्दोलन चर्किएपछि सुडानका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

खार्तुम : सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका छन्। हामदोकले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ। यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ। राजनीतिक संकट थप बढ्दै गएका बेला हामदोकले आफ्नो पदबाट राजीनामा दिएको बताइएको छ।     नागरिक शासन बहाल गर्न माग…

ट्युनिसियामा राजनीतिक संकट : राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त, संसद् भंग

अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट निम्तिएको छ । राष्ट्रपति कैस सय्यदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्दै संसद् भंग गरेपछि ट्युनिसियामा राजनीतिक संकट निम्तिएको हो ।

संकटकाल लगाउने चर्चाबीच प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच भेट

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज साँझ ओलीलाई भेट्न थापा बालुवाटार पुगेका थिए । दुवैबीच एक घन्टा लामो छलफल भएको छ । देशमा राजनीतिक संकट बढ्दै गर्दा प्रधानमन्त्री ओलीले प्रधानसेनापति थापालाई बोलाएर कुराकानी गरेका हुन् । भेटमा सुरक्षा अवस्थाका अलावा सरकारले चाल्न सक्ने कदमबारे […]

अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट : नेताहरू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट पैदा गरेको बताए ।नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा जुममार्फत आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट पैदा गराएको बताए । प्रधानमन्त्री र राष्ट्रपतिको कदमले […]

ओलीलाई दलको मान्यताको पीर, प्रचण्ड–माधवलाई वैधानिकताको चिन्ता

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष बाँकी रहँदै पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि देशमा एकसाथ संवैधानिक र राजनीतिक संकट निम्तिएको छ । पार्टीमा आन्तरिक कलहकै कारण असंवैधानिक कदममार्फत् संसद् विघटन गर्ने ओलीको निर्णयबाट उत्पन्न नेकपाको राजनीतिक संकट कुन रुपमा अवतरण हुन्छ भन्ने कुरा निर्वाचन आयोगको निर्णयमा भर पर्नेछ । […]