काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ प्रदर्शनअघि नै सामाजिक कारणले चर्चामा आएको छ । नेपाल, भुटान र भारतको सहकार्यमा बनेको फिल्मका निर्माता तथा कलाकारले गृहमन्त्री सुधन गुरुङसँग भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्री गुरुङले तीन देशबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई फिल्मले प्रतिनिधित्व गरेको भन्दै […]
मुगुको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वन क्षेत्रमा भएको झडपपछि भाग्ने क्रममा एक जना जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना बेपत्ता भएका छन् ।
काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा आएको बाढीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । आइतबार विश्व पर्यटन दिवस-२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका सदस्य शहदेव धमलाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार बाढीका कारण प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना-मझौला होटेल र […]
Kathmandu. Gen-Z activist Miraj Dhungana has objected to the incident where former Chief Justice Cholendra Shumsher Rana was taken into custody without an arrest warrant in the middle of the night. Issuing a statement, he accused the government of tearing apart the rule of law by arresting Rana, citing security threats from Gen-Z. He has raised serious questions about the government's working style and the use of the term 'Gen-Z'. Dhungana questioned,
काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ । लगातारको झरीका बीच पनि फिल्मले देशभरका हलमा दर्शक तान्न सफल भएको र शनिबार अधिकांश शोमा उपस्थिति शुक्रबारभन्दा राम्रो देखिएको निर्माण पक्षको दाबी छ । यद्यपि, फिल्मको आधिकारिक कमाइ भने सार्वजनिक गरिएको छैन । निर्देशक हरि […]