दक्षिण अफ्रकासँग तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा इंग्ल्याण्ड ४१ रनले विजयी भएको छ।हाइस्कोरिङ खेलमा जोनी ब्यरस्टोको ९० रनको सानदार इनिङ तथा मोइन अलीको फास्टेस्ट फिफ्टीको सहयोगमा इंग्ल्याण्डले २३४ रनको विशाल स्कोर बनाएको थियो। जवाफमा उत्कृष्ट प्रदर्शन गरे पनि दक्षिण अफ्रिका १९३ रनमा समेटिएको थियो।पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डका लागि ब्यारिस्टोले ५३ बलमा ९० रन जोडेका थिए। त्यस्तै मोइन अलीले १८ बलमा ५२ रन बनाएका थिए। अलीले १६ बलमा अर्धशतक पूरा गरे। उनी टी–२० अन्तराष्ट्रिय