काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कार्यक्रम तय नभएको बताएका छन्। आगामी जनवरीमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने कुरा भए पनि मिति तय नभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले भने, ‘भारतीय विदेश सचिव आएपछि आउँदो जनवरीमा परराष्ट्रमन्त्री स्तरम…