जनमुखी बजेटका लागि योजना समावेश गर्न मन्त्री आलेको आग्रह

विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षमा जनताले प्रतक्ष लाभ पाउने खालका योजना समावेस गर्न आग्रह गर्नु भएको छ । आज सोमबार वन तथा वातावरण मन्त्रालयमा मन्त्री आलेको अध्यक्षतामा बसेको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका बारेमा छलफल गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्रालय तथा मातहतका […]