National Information Day is being observed today by organising various programmes. The Day is marked to commemorate the introduction of the RTI Act, 2064.
काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय राजधानी पोखरा पुगेका छन् । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती कोमल सेठसहित पोखरा पुगेका हुन् । उनले बुधबार बिहान पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय भ्रमण गरे । त्यहाँ भारतीय भूतपूर्व सैनिकसँग आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले नेपाल भारतमैत्री विद्यालयका विद्यार्थीलाई मिठाइ […]
काठमाडौँ । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदबाट हटाइएको घटनाप्रति असन्तुष्टि जनाएको छ। सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुख भीमबहादुर भण्डारीबाट भएको निर्णयको कानुनी तथा संवैधानिक आधारबारे प्रश्न उठाएका हुन्। धनगढीमा बुधवार आयोजित कार्यक्रममा बोल्दै शाहले प्रदेश सभा सदस्यको पद रिक्त गराउने निर्णयअघि सम्बन्धित सदस्यको धारणा बुझिनुपर्ने बताएका छन्। उनका अनुसार […]