राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु गलतः एमाले

काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिने सरकारको कदम गलत भएको टिप्प्णी गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त कदमलाई अनैतिकताको पराकाष्टाको संज्ञा दिनुभएको छ । सरकारले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्थाकै दुरुपयोग गरेको उहाँको आरोप छ । सरकारले गरेका असंवैधानिक काममा अदालत र न्यायाधीश पनि […]

सम्बन्धित सामग्री

बुधबार मन्त्रिपरिषद् विस्तारको तयारी

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै विगत अढाई महिनादेखि थाती मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा रहेका दलहरूले मंगलबारभित्र आन्तरिक तयारी पूरा गरेर बुधबारसम्म मन्त्रिपरिषद् विस्तार...

अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६-६ मन्त्रालय लिने सहमति बनेको छ । […] The post अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दल मध्येबाट २० प्रतिशत पुर्याउनुपर्ने प्रावधानसहितको अध्यादेश फिर्ता भएको हो । अध्यादेश फिर्ताका लागि जनता समाजवादी पार्टीले सरकारलाई दवाव दिँदै आएको थियो भने अध्यादेशकै लफडाका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिईने

काठमाडौं, ११ असोज । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे निर्णय गर्ने बुझिएको छ । बैठक पौने पाँच बजेबाट सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उर्जामन्त्री पम्फा भुषाल, मुख्य सचिव शंकरदार बैरागी उपस्थित् […]

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, ११ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । मन्त्रिपरिषद्मा पार्टीको तर्फबाट क–कसर्लाई पठाउने भनेर आजको बैठकमा निर्णय गरिने एक नेताले जानकारी दिए । आजै बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने भएपछि सरकारले अब पूर्णता पाउने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुने […]

दल विभाजनसम्बन्धी अध्यादेशले सत्ता गठबन्धनमा विवाद

सत्तारूढ दलबीच नै विवाद बढ्दै जाँदा सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले यसअघि सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ । मन्त्रीमण्डल विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफल पनि सहमतिमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूलाई तत्काल मन्त्रीमण्डल विस्तारमा सहयोग गर्न आग्र...

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका हुन् ।‘दल विभाजनसम्बन्धी अध्यादेशमा गठबन्धनभित्र व्यापक छलफल भएको छ, फिर्ता गर्ने विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गरेर टुंगो लगाउने सहमति भएको छ, शीर्ष तहमा छलफल गरेर छिट्टै निर्णय हुन्छ,

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका हुन् । ‘दल विभाजनसम्बन्धी अध्यादेशमा गठबन्धनभित्र व्यापक छलफल भएको छ, फिर्ता गर्ने विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गरेर टुंगो लगाउने सहमति भएको छ, शीर्ष तहमा छलफल गरेर छिट्टै निर्णय हुन्छ,’ गठबन्धन आबद्ध एक नेताले रा...

एमाले फुटाउन ल्याइएको अध्यादेश खारेज गरिएन भने सरकारलाई महँगो पर्नेछ : केपी ओली

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरिए सरकारलाई महँगो पर्र्ने बताएका छन् ।  उनले एमाले फुटाउने षड्यन्त्रले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाए ।  संसद भवन नयाँ बानेश्वरमा मंगलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले फुटाउने कानून लागू भएमा राम्रो नहुने चेतावनी दिएका हुन् ।  ‘पार्टी फुटाउने अध्यादेश ल्याउने यो कस्तो षड्यन्त्र होे ?,’ ओलीले भने, ‘यदि यो अध्यादेश खार...

विवादमा परेपछि दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले गत सोमबार जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश  र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।  शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको हो।  सरकारले संवैधानिक निकायम...