संविधानमा लेखिए पनि समाजवादको राम्रो व्याख्या छैन, अब व्याख्या गर्नुपर्छः अग्नि सापकोटा

पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन् ।