काठमाडौं – २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन नगर्न बालअधिकारकर्मीले जोड दिएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’मा सञ्चारकर्मीको भूमिका विषयक छलफल कार्यक्रमका वक्ताहरूले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्ष ल्याउन कतिपय पक्षले दबाब लिए पनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुनेमा जोड दिइएको […]
मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने पूर्वतयारीअन्तर्गत उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन संघीय र मधेश प्रदेश सरकारलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको छ ।
३० वैशाख, काठमाडौं । लामा कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडु गत सोमबार बिहान करिब ९ बजे अस्पताल जान भन्दै घरबाट छोरासँग निस्किए । माछापोखरी पुग्दा प्रहरीले उनको गाडी रोक्यो । रोक्नेहरूले आफूहरू प्रहरी भएको भन्दै आईडी …
Kathmandu. Three petitions questioning the Constitutional Council's decision to recommend Justice Dr. Manoj Sharma as the Chief Justice were rejected by the Supreme Court administration.The Constitutional Council recommended Justice Sharma, who was fourth in seniority, from among the six names sent by the Judicial Council, prompting Tripathi to file a petition arguing that this disregarded judicial tradition and past practice.The petition, registered on Baisakh 25, was followed by the Supreme Court administration issuing a certified copy of the rejection on the 28th. Senior Advocate Dinesh Tripathi's subsequent petition against this rejection has not been registered.The Constitutional Council's recommendation of a...
नेपाली राजनीतिले लामो समयदेखि युवा पलायन बढाइरहेको थियो । राजनीति बिग्रँदा देशमा उद्यम न रोजगारीको अवस्था बन्यो । यसले एकातिर रोजगारीको खोजीमा बिदेसिन बाध्य युवाहरूको लाइन लम्बिइरहेको थियो, अर्कोतिर २०४८/५० सालदेखि स्थापित कांग्रेस–कम्युनिस्ट बिम्बप्रतिको चरम …
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियताअनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । उक्त विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै भारतका […]