रुकुम पश्चिम - रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भ्रष्टाचारको आरोपमा पक्राउ परेका गाउँपालिकाका लेखापालसहित ४ जना छुटेका छन् ।
गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका लेखापाल हेमन्त के.सी, लेखा सहयोगी उनका भतिजा सुवास के.सी., भाइ विकास के.सी र अर्का भतिजा भीमसेन क...