यसै साता हामीले विश्व जनसंख्या दिवस मनाएका छौँ। विश्वमा सबैभन्दा बढी जनसंख्या चीनमा छ भने भारत, अमेरिका, इण्डोनेशिया र पाकिस्तान क्रमश: धेरै जनसंख्या भएका देश हुन्।एउटा गजबको तथ्य के भने - सबैभन्दा धेरै जनसंख्या भएको चीनभन्दा नेपालमा जनघनत्व बढी छ।नेपालको जनसंख्या बढी छ वा घटी त? दुबै कुरा सत्य छन्। राम्रोसँग अर्थ-प्राविधिक विकास गर्नसके जनसंख्या कम छ, विकास गर्न सकिएन भने यो धेरै छ। किनकी सत्य अनुभवजन्य विषय हो, अनुमानजन्य होइन। 'समृद्ध नेपाल-सुखी नेपाली' बनाउन