काठमाडौंमा समलिंगी तेस्रोलिंगी समुदायको प्राइड परेड (तस्वीरहरु)

१४ भदौ, काठमाडौं । समलिंगी तेस्रोलिंगी समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा प्रदर्शन गरेका छन् । उनीहरुले यसलाई प्राइड परेड भनेका छन् । ठमेलको कर्मचारी सञ्चय कोष भवन नजिकबाट सुरु भएको समलिंगी तेस्रोलिंगी समुदायको र्‍याली वसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलसम्म आएको थियो । समलिंगी तेस्रोलिंगी समुदायको संस्था ब्लु डायमन्ड सोसाइटीले प्राइड परेडका साथमा टुँडिखेलमा सांगीतिक कार्यक्रम पनि आयोजना […]