https://www.onlinekhabar.com/2020/05/863405

२९ वैशाख, काठमाडौं । वजेट अधिवेशन सुरु हुनुअघि संसद सचिवालयले सबै सांसद र कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्‍यो । उनीहरुमा कोरोना संक्रमण नभएको पाइएपछि स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर बैठक सञ्चालन भइरहेको छ । संसद बैठकमा सहभागी हुने …