राष्ट्रपतिबाट अध्यादेश जारी हुने पर्खाइँमा नेपाल समूह, त्यसलगत्तै निर्वाचन आयोग जाने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेका वरिष्ठ नेता माधव कुमार आन्तरिक छलफलमा जुटेका छन्। 

सम्बन्धित सामग्री

अध्यादेश जारी भएसँगै नयाँ दल दर्ताको तयारीमा माधव नेपाल समूह, निर्वाचन आयोग जाने

पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य शुरू गरेको छ ।  आजै निर्वाचन आयोग जाने तयारी भएको नेपालपक्षीय एक नेताले जानकारी दिए ।  दल दर्ताको तयारीका लागि नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र सांसदहरू नयाँबानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् । दल दर्ताका लागि केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले हस्ताक्षर संकलनको काम गरेका छन् ।  आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै माधव नेपाल समूह छलफलमा

नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन्।  नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ।

नेपालको दल नेकपा समाजवादी, महन्थको जसपा लोकतान्त्रिक

नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह सरकारले मंगलबार ल्याएको दल विभाजन सम्वन्धि अध्यादेशको पर्खाइमा छन् । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएलगत्तै उनीहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा जुटेका हुन् ।