अरु पार्टी कृष्णसार र एमाले बाघ जस्तो हो, कृष्णसारलाई स्यालले पनि खाइदिन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सानातिना पार्टीसँग गठबन्धन गरेर नेपाली कांग्रेस पनि लिलिपुट जस्तो भएको टिप्पणी गरेका छन् ।  एमालेको भातृ संगठन युवा संघले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई अफ्रिकामा पाइने एक जाति लिलिपुटसँग तुलना गरेका हुन् ।  ‘अफ्रिकामा एउटा जाति हुन्छ लिलिपुट । यो जाति असाध्यै होचो हुन्छ । यिनीहरूको उमेर असाध्यै धेरै भयो भने २० वर्षको हुन्छ । यहाँ अरू सबै पार्टी लिलिपुट नै थिए । लिलिपुटको संगतबाट कांग्रेस पनि लिलिपु...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष केपी ओली पोखरामा

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् ।यसअघि ओली सोमबार

एमाले अध्यक्ष केपी ओली पोखरामा

पोखरा । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् । मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने […] The post एमाले अध्यक्ष केपी ओली पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुनओली पोखरा पुगेका हुन्।...