कैलालीः धनगढी उपमहानगरपालिका–३ चटकपुरमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी चढेका डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका उनको धनगढीमै […]
काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा लोलाङका २२ वर्षीय...
धनकुटा । धनकुटामा बुधबार बिहान २ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिका– ६ मा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन राईको मृत्यु भएको हो । संखुवासभाको खाँदबारी नगरपालिका–१० घर भई धनकुटा बस्दै आएका २४ वर्षीय राईको उपचारको क्रममा जिल्ला […]
दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन् । पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा अहिले मृत्यु भएक
डडेल्धुरा, ३१ बैशाख । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको […]
मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कान्ति लोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।आइतबार बिहान २ बजेको समयमा हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक हेटौंडा–१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वा
पाल्पाः पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३ वर्षीय रविन दमैको मृत्यु भएको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खस्न पुग्दा दमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]
वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।...
पाल्पा, असार १० । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया बासगढी […]
भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो।