खोप कोभिड सिल्डको पहिलो डोज लिएपनि संक्रमण दखिएपछि ख्याति प्राप्त हास्यव्यग्य अभिनेता मदन कृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। गत वैशाख ४ गते आफुसहित परिवारका पाँचैजनालाई कोरोना संक्रमण देखिएपछि परिवारका साथ होम आइसोलेसनमा बसिरहेका मदनकृष्ण कमजोरी महशुष भएपछि ललितपुरेका भैंसे पाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन्। मदन कृष्णको परिवारमा सबै भन्दा पहिला उनका कलाकार छोरा […]