काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण काम नसकी पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी काम अगाडी बढाउन निर्देशन दिएको हो । सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने […]