राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने माओवादीको निर्णय, अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल

सम्बन्धित सामग्री

राष्ट्रपतिबारे माओवादीको निर्णय कुर्दै कांग्रेस

कांग्रेसले माओवादीसँगको समझदारीमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने’ अडान राखिरहेका कारण कांग्रेसले मुलुकको सर्वोच्च पद आफ्नो पोल्टामा पर्ने आशा राखेको छ । सरकारलाई विश्वासको मत दिएर दाहाललाई फकाउन सुरु गरेका कांग्रेस नेताहरू पछिल्लो समय राष्ट्रपति पद पाउनेमा थप विश्वस्त हुँदै गएको देखिन्छ ।