काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणाली किन?

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिएको बताएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारीसाधनहरुमा जोर–बिजोर प्रणाली लागु गरेका छन्। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य […]

सम्बन्धित सामग्री

उपत्यकामा सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली आजबाट हट्यो

काठमाडौँ । उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोरबिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–विजोर प्रणाली हटाएको हो । साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तर १२ वर्ष […]

काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमवार (आज)बाट हटेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

उपत्यकामा जारी जोर-बिजोर प्रणाली हट्दै

काठमाडौँ । उपत्यकामा जारी यातायातको जोरबिजोर प्रणाली सोमबार(भोलि)देखि हट्ने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को आइतबार बसेको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सीसीयमसीको सिफारिसअनुसार सोमबारबाट जोरबिजोर हट्ने निर्णय गरेको र फागुन १ गतेबाट विद्यालयसमेत खुल्ने जनाइएको छ । आधा महिनादेखि उपत्यकामा जारी जोरबिजोर प्रणाली १४ माघदेखि केही खुकुलो […]

उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय

काठमाडौं उपत्यकामा आधा महिनादेखि जारी यातायातको जोरबिजोर प्रणाली सोमबारबाट हट्ने भएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।  ‘सिसिएमसीको सिफारिसअनुसार सोमबारबाट...

उपत्यकामा जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।सिसिएमसीले विद्यालय भने माघभर बन्द

काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्दै

काठमाडौँ, २३ माघ। काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। कोरोना संक्रमण दर घटेको कारण कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले जोर विजोर प्रणाली हटाउन सिफारिस गरेको जनाइएको छ। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकपछि सोमबारदेखि लागू हुनेगरी जोर विजोर प्रणाली हटाइने बताइएको छ। अहिले […]

काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली […]

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ? यसो भन्छ प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ । काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए ।&n

काठमाडौँ उपत्यकामा शुक्रवार रातिदेखि जोरबिजोर प्रणाली

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलि  (शुक्रवार) रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार (भोलि) रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर […]

उपत्यकामा शुक्रबारबाट जोर बिजोर प्रणाली (सूचनासहित)

काठमाडौं, ६ माघ । उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जोर गतेमा जोर र बिजोर गतेमा बिजोर प्रणालीमा यातायात सञ्चालनको अनुमती दिइने भएको छ । जोर बिजोर […]