आयुर्वेदिक औषधि बनाउन बाबा रामदेवलाई सरकारले जग्गा उपलब्ध गराउँछ: प्रधानमन्त्री

शुक्रबार पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्त्व संसारभर रहेको बताएका छन्।