सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान दिएका समुदायका आवाज उठाउन माग
३१ वैशाख, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताएका छन् ।
आदिवासी जनजाति महिला युवा सञ्जालले बुधबार आयोजना गरेको सगरमाथा …