गुल्मी-२ : एमाले उपाध्यक्ष विष्टको उम्मेदवारी दर्ता

६ माघ, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टको उम्मेदवारी दर्ता भएको छ । गुल्मी-२ बाट उनी उम्मेदवार भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्टले आफ्नो उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै नेता …