नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआईसीसीआई) को १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा एनआईसीसीआईका संरक्षक राजेशकाजी श्रेष्ठले नेपाल र इटालीबीच व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजभन्दा १३ वर्षअघि […]