वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा एकै दिन काठमाडौँ उपत्यकाका १७ वटा फर्ममा निरीक्षण गरेको छ । बजारमा उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित गरिएको अनुगमनका क्रममा एक फर्मलाई नगद जरिवाना गरिएको छ भने अन्य फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत […]