नेपाल राष्ट्र बैंकले गठन गरेको ‘बैकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले बुझाएको प्रतिवेदनमा परम्परागत ‘कन्ट्रोलिङ’मुखी नियमन शैलीलाई पूर्णतः विस्थापित गर्दै ‘कार्यक्षमतामा आधारित स्व-नियमन’ (सेल्फ रेगुलेसन)को प्रस्ताव अघि सारिएको छ । दशकौँदेखि केन्द्रीय बैंकले अपनाउँदै आएको ‘वन साइज फिट्स अल’ अर्थात् सबैलाई एउटै डालोमा राखेर गरिने सूक्ष्म व्यवस्थापन (माइक्रो-म्यानेजमेन्ट)को नीतिले बैकिङ क्षेत्रको सिर्जनशीलता र व्यावसायिक […]