सिनेमाको ट्रेलर अचेल हलमा मात्रै सीमित छैन, इन्टरनेटको पहुँचले यो एकैपटक लाखौँ दर्शकसम्म पुग्छ। जति धेरै दर्शकमाझ पुग्यो, ट्रेलरको प्रभाव र महत्त्व उति नै स्थापित भइरहेको छ। निर्देशक दीपेन्द्र लामा भन्छन्, “आमदर्शकले जस्तै मैले पनि फिल्म हेर्ने कि नहेर्ने छुट्याउने निर्णायक आधार नै ट्रेलर हो।” फिल्मबारे जानकारी दिन बनाइने ट्रेलरहरू प्रचारप्रसारका सशक्त माध्यम हुन् जसको […]