काठमाडौं– त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीले नेपालमा भएको जेन–जी आन्दोलन भ्रष्टाचार, कुशासन र जवाफदेहिताको अभावको परिणाम भएको बताएका छन्। शनिबार अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले कीर्तिपुरमा आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा बोल्दै उनले अहिलेको राजनीतिबाट आइडियोलोजी भन्दा बढी सुशासन र जवाफदेहिता आवश्यक रहेको बताए। उनले भदौ २३ […]