पूर्वमन्त्री खड्काको कम्पनीले ओगेटको नेपाल स्काउटको जग्गाको भाडा वापतको बक्यौता बुझाउन सात दिने सूचना

नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडावापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको छ।