किस्पाङ, नुवाकोट– दृश्य-एक बिहीबार सबेरै बिहान उठेर चिहाउँदा तीन हजार मिटर उचाइको गोङ्गा भञ्ज्याङ तुसारोले सेताम्य थियो । उत्तरमा रसुवातिर लाङटाङ हिमालमा घामको किरण नपर्दै किस्पाङ गाउँपालिका कार्यालयबाट खटिएका डा. प्रेम जीएमसहितका पशु स्वास्थ्यकर्मी एक जना कृषकसँग परामर्शमा व्यस्त थिए । खासमा भेडा पालन व्यवसायलाई युवा पुस्तासम्म धानेका २४ वर्षीय बयान घले तनावमा थिए । […]