उपराष्ट्रपतिले टाइब्रेक गरेपछि ट्रम्पको मेगाबिल सिनेटबाट पारित

अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पको मेगाबिल पारित गरेको छ । सिनेटमा रिपब्लिकनहरूबीचको विभाजनका कारण नाटकीय संघर्ष पछि यो बिल पारित गर्नका लागि उपराष्ट्रपति जेडी भान्सले टाईब्रेकिंग मतदान गरेका थिए । बिलका पक्ष र विपक्षमा पचास पचास मत परेपछि भान्सको ट्राइब्रेकसँगै ५१ मतले बिल पारित भएको हो । २४ घण्टाभन्दा बढी समयसम्म चलेको बहस, मतदान र वार्ताको […]