लेखक तथा विश्लेषक युग पाठक नेकपामा प्रवेश

लेखक, विश्लेषक तथा नागरिक अभियानी युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।