कम उमेरमा देखिँदै डिमेन्सियाको समस्या

न्यूरो सर्जिकल समस्यामा भने चोटपटक लागेर अस्पताल आउने बिरामीहरुको संख्या धेरै छ। त्यस्तै दिमागभित्र रक्तस्राव भएर तथा रगतको नशा बन्द भएर आउने बिरामीहरु पनि धेरै छन्।