‘सभापति हटाउने प्रस्ताव आउनसक्छ, बहुसंख्यक प्रतिनिधि भन्दैछन्-नो मोर शेरबहादुर’

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको भविष्य, नेतृत्व र नीतिमा निर्णायक बहस हुने यस महाधिवेशनलाई लिएर कांग्रेस विभाजनतर्फ जाने हो कि भन्ने चासो व्यापक छ । तर विशेष महाधिवेशन पक्षधर नेताहरू …