श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य वसन्त नेम्बाङ बिरामी परेपछि उनकी श्रीमती भूमिका सुब्बा पार्टी महाधिवेशनमा उम्मेदवार बनेकी छन्। उनलाई अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनाइएको छ। जनसांस्कृतिक महासंघको अध्यक्षसमेत रहेकी उनलाई महिला सूचीबाट उम्मेदवार बनाइएको हो।वसन्तको स्वास्थ्यमा सुधार आइरहे पनि उनी राजनीतिमा सक्रिय हुने […]