केपी ओली समूहबाट पदाधिकारीमा १९ जनाकै नाम फाइनल

अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूहले आ-आफ्नो पदाधिकारीको नाम टुंगो लगाउने क्रम जारी छ।