देशकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले फेब्रुअरी महिनालाई विशेष बनाउने उद्देश्यका साथ बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस!’ सेल घोषणा गरेको छ । कम्पनीका अनुसार यो अभियान फेब्रुअरी १ (माघ १८) राति ८ बजेदेखि सुरु भई फेब्रुअरी ६ (माघ २३) सम्म सञ्चालन हुनेछ । २.२ सेल अवधिभर ग्राहकहरूले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनहरूमा […]