सांसद आउनै लागिसके तर संसद बैठक बस्न छैन भवन

संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् – ‘फागुन मसान्तसम्म नयाँ सांसदहरू चुनिएर आए भने कहाँ राखेर शपथ खुवाउने हो, अहिलेसम्म टुंगो छैन।’