जुवा खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयाँसहित ६ जना प्रहरी नियन्त्रणमा

विराटनगर – मोरङ प्रहरीले सुन्दरहरैंचा नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयाँसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शुक्रबार राति नगरपालिका १० विराट चौकस्थित सुशीलकुमार काफ्लेको घरमा जुवा खेलिरहेको अवस्थामा ३ बुक ताससहित ३७ वर्षीय काफ्लेसहित ३० वर्षीय सुमन ढकाल, ३४ वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की […]

सम्बन्धित सामग्री

जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा

काठमाडौँ, ११ पुस । जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार […]

गुल्मीमा जुवाडे पक्राउ

गुल्मी : गुल्मीमा गतराति (सोमबार) अवैध रूपमा जुवा खेल्ने सातजनालाई ५ लाख ५ हजार ६५५ रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ।जिल्लाको रेसुंगा नगरपालिका–१ मिलन चोकको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा नगदसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।होटल सञ्चालक सहित आठजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट म्याद थप गरी सार्वजनिक मुद्दा दर्ता गर्ने तयारीमा रहेको जिल्