एडीबीले सन् २०३० सम्म जलवायु सम्बन्धी लगानी १०० अर्ब डलर पुर्‍याउने

काठमाडौँ– बहुपक्षीय विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ देखि सन् २०३० को बीचमा विकासशील देशमा जलवायु सम्बन्धी लगानी १०० अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ ।  एडीबीका अध्यक्ष मासात्सुगु आशाकावाले एसिया प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको लडाइँमा गर या मरको स्थिति भएको भन्दै गहिरिदों जलवायु स…