काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानीकाे काम सम्पन्न भएकाे छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको हाे । आज बिहिबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकाेप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र […]