नेपाल युरोपेली युनियन फिल्म महोत्सव हुने

नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ११औँ नेपाल युरोपेली युनियन फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा १३ युरोपेली र ३ नेपाली फिल्म नेपाली दर्शक श्रोताहरूमाझ पस्किने भएको छ। महोत्सव अक्टोबर २८ देखि नोभेम्बर १ अर्थात् कार्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डमा हुनेछ भने त्यसपछि नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ […]