तालिवानले अफगानिस्तान कब्जा गर्दा कुन कुन देश खुशी

एजेन्सी, ३२ साउन । अफगानिस्तान तालिवानको कब्जामा गएको छ । अमेरिकी सैनिक र विदेशी नागरिकहरु अफगानिस्तान छाडिरहेको दृश्य अन्तर्राष्ट्रिय मिडियाहरुले देखाइरहेका छन् । अमेरिकी वायुसेनाको विमानले काबुल विमानस्थल छाड्दा हजारौं अफगानीले घेरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तालिवानले बन्दुकको बलमा शासनसत्ता कब्जामा लिएपछि विश्वका शक्तिशाली देशहरुबाट फरक प्रतिक्रियाहरु आइरहेका छन् । बेलायतले […]