ट्रम्प समर्थकद्वारा अमेरिकी संसद भवनमा हतियारसहित आक्रमण, १ जनाको मृत्यु, वासिङ्टनमा कर्फ्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्र आक्रमण गरेका छन् । अमेरिकी कंग्रेसमा जो बाइडनको जितको पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकले हमला गरेका हुन्