सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

रुकुम (पूर्व) : सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन्। बिहीवार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर…

सम्बन्धित सामग्री

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

कालीकोट । कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझैँ फेला परेका छैनन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए ।

कालीगण्डकी नदीमा बेपत्ता युवकको गोताखोरमार्फत खोजी जारी

१९ कात्तिक, गुल्मी । गुल्मीमा कालिगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शसस्त्र प्रहरी बल गुल्म गुल्मीले गोताखोर मार्फत खोजी कार्य जारी राखेको छ । गत कात्तिक १४ गते जिल्लाको चन्द्रको गाउँपालिका वडानम्बर–८ रुपाकोट बस्ने १९ वर्षका शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएका थिए । सत्यवती गाउँपालिका वडानम्बर–१ रुद्रावेनीमा मलामी गएको बेला कालिगण्डकी नदीमा […]

नदीमा बेपत्ता युवकको अवस्था अज्ञात

सल्यान- नुहाउने क्रममा बबई नदीमा शुक्रबार बेपत्ता भएका एक युवकको अवस्था अझै अज्ञात छ । कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरीले खोजी जारी राखे पनि फेला पार्न सकेको छैन । आज पनि उनको खोजी जारी राखिने डीएसपी गोविन्द थापाले जानकारी दिए ।

महाकाली तुइन प्रकरण: बेपत्ता जयसिंहको खोजी जारी

बैतडी, (नेस) । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता रहेका दार्चुला व्यासका जयसिंह धामीको खोजीकार्य बैतडीमा पनि चलिरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइनतर्ने […]

नदीमा बेपत्ता रामसिंह अझै भेटिएनन्

सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका थिए । बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । केह

तुइन प्रकरण :  ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

सुरक्षा निकायले  महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी   तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका ...

महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै गृहमन्त्री खाँणले उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, दार्चुला मातहतका प्रहरीचौकी लालीदेखि दुम्लिङसम्म नौ वटा प्रहरी इकाइ तथा सशस्त्र प्रहरी बल, सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजी भइरहेको बताउनुभयो ।

सेती नदीमा बेपत्ता युवक परेनन् फेला

डोटी / सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् । उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “युवक... The post सेती नदीमा बेपत्ता युवक परेनन् फेला appeared first on Purbeli News.

खाँडो नदीमा बेपत्ता यादव फेला परेनन्, खोजी जारी

सप्तरीको राजविराज नगरपालिका-१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन्।