काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याे - NepaliPatra

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो । ‘आईक्यू एअर’ ले आज दिउँसो काठमाडौँको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियो । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाडौँ […]