ईश्वर पोखरेलको कटाक्ष : विदेशीसँग एउटा, कार्यकर्तासँग एउटा अनि जनतालाई भने अर्कै कुरा भन्छन् प्रचण्ड

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे जनतालाई अलमल्याउने काम गरेको आरोप लगाएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीप्रति प्रचण्डको दोहोरो चरित्र देखिएको समेत बताए। भने, ‘विदेशीसँग एउटा कुरा,…

सम्बन्धित सामग्री

'हिंसा'को कुरा गर्ने प्रचण्डलाई शान्ता चौधरीको कडा जवाफ

नेकपाको विघटित प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेकी छिन् ।उनले ‘मांसाहारी आन्दोलन भनेर शान्तिकामी नेपाली जनतालाई पटक–पटक किन द्वन्द्वमा धकेल्नु हुन्छ ?’ भन्दै प्रचण्डलाई प्रश्न गरेकी छिन् ।सामाजिक सञ्जालमार्फत चौधरीले नेपाली जनता ...