पुस २, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा पुस १० गते गर्ने भएको छ ।
सभा बिहान १०:४५ बजे कोहलपुर न.पा. वडा नं ११ क्याक्स, होटल, बाँकेमा हुने कम्पनीले जानकारी गराएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।